Uncategorized
सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका हुन् । काठमाडौंको हकमा उपत्यका[...]