Uncategorized
अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० कराेड रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले कूल ३० लाख कित्ता आइपिओमध्ये ४% अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई छुटैएको छ । त्यस्तै,[...]