PRADESH7
कैलालीको घोडाघोडी ताल क्षेत्रमा कोरोना महामारीकाबीच पनि दैनिक सय बढी पर्यटकहरूले अवलोकन गर्दै ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता कैलाली । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोना कहरकाबिच पनि अहिले दैनिक रूपमा १ सय बढी[...]