PRADESH7
सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी, कैलालीमा मात्रै १६ संक्रमित थपिए

अर्थ सरोकार सम्बाददाता कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १६ जनासहित थप ५६ जनामा कोरोना पुष्टि भएको हो । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर[...]