PRADESH7
असुरक्षित बन्दै पत्रकार, समाचार लेखेको भरमा कार्यकक्षमै कुटपिट

अर्थ सरोकार सम्बाददाता धनगढी । धनगढीमा दिनप्रतिदिन पत्रकार असुरक्षित बन्दै गएका छन् । शुक्रबार धनगढीमा रहेको दिनेश सञ्चार गृहमा साँघातिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा १९ वर्षिय युवकको मृत्यु भएलगत्तै दिनेश खबरबाट प्रकाशित धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने[...]