PRADESH7
घुस लिएको अभियोगमा नासु पक्राउ

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कैलालीमा गाउँपालिकाकै सूचना अधिकारी घुससहित पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशीलाई अख्तियारले ८५ हजार घुस सहित पक्राउ गरेको हो । जोशीलाई अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले घुससहित पक्राउ गरेको हो । जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको[...]