×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

१७ लाख पचास हजार भारतीय अवैध रुपैयाँसहित एक जना प्रहरीको फन्दामा

अर्थ सरोकार सम्बाददाता  बर्दिया । श्रोत नखुलेको अवैध भारतिय रुपैंयाँसहित एक जना पक्राउ परेका छन् । १७ लाख पचास हजार रुपैयाँ अवैध रकमसहित ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने[...]

RECENT POSTS