ARCHIVE
नयाँ सरकार गठनपछि नेप्सेमा लगातार उछाल, दुईदिनमै परिसूचक ११७ अंकले बढेपछी लगानीकर्ता उत्साहित

काठमाडौं । नयाँ सरकार गठनसंगै नेप्सेमा लगातार उछाल आएको छ । सरकार गठनको पहिलो दिन ५६.८८ अंकले बढेको नेप्से मंगलबार ५९.८७ अंकले बढेको हो । योसंगै नयाँ सरकार गठनपछिको दुईदिनमा नेप्से ११७ अंकले बढेर १९८३.९५ बिन्दुमा पुगेको छ । पछिल्लो दुईदिनमा आकर्षक बढोत्तरी सहित सेयर बजारमा रौनकता देखिएसंगै लगानीकर्ताहरु उत्साहित[...]