MUDRA MAMILA
सिन्धु विकास बैंकले माग्यो ७ पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म) का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका[...]