MUDRA MAMILA
सुनसान दरबारमार्ग : महिनाकै लाखौँ भाडा तिर्नुपर्ने सटर सम्झेरै बिरक्त छन् व्यवसायी… (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरले काठमाडौँमा लकडाउन छ । जसका कारण उपत्यकाका अधिकांस ठाउँ सुनसान छन् । लकडाउनका कारण व्यापार व्यवसायीहरुलाई चर्को मर्का परेको छ । अझ त्यसमाथि महिनाकै लाखौँ भाडा तिरेर व्यापार गरिरहेका दरबारमार्गका व्यापारीहरु कोरोनाका कारण भएको लकडाउनले गाह्रो अवस्थामा पुगिसकेका छन् । र[...]