OFF THE BEAT
व्यापार मालाको, खुसी तिहारको (फोटो-कथा)

काठमाडौँ । तिहारको उत्सवसँगै अहिले फूलको मालाको व्यापार पनि बढेको छ । काठमाडौँका सडकहरुमा अहिले फूलका माला बेच्ने र किन्नेहरुको भीड छ । यसैबीच चाडपर्वका समयमा सबैभन्दा धेरै भिडभाड हुने न्युरोडमा पनि फूलका माला बेच्ने र किन्नेहरुको भीड लागेको छ । हातमा थरीथरीका फूलका मालाहरु लिएर व्यापारीहरु फुटपाथमै माला बेचिरहेका[...]