Uncategorized
नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ ओटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस सेयर र तिनाउ मिसनको १०[...]