Uncategorized
मेगा बैंक लिमिटेडद्वारा जोर्डनमा ‘मेगा रेमीट’ सेवा विस्तार

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्ने भएका छन् । अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका[...]