Uncategorized
बलुचिस्तान अधिकारीहरुले ग्वादार बन्दरगाह वरिपरिको क्षेत्रमा पर्खाल लगाउने योजनाबाट पछि हट्यो पाकिस्तान

बेइजिङ । चिनियाँ महत्वाकांक्षी योजनाअन्तर्गत बनिरहेको ग्वादार बन्दरगाहमा पर्खाल लगाउने विवादस्पद योजनाबाट पाकिस्तान पछि हटेको छ । बलुचिस्तान अधिकारीहरुले ग्वादार बन्दरगाह वरिपरिको सम्पूर्ण क्षेत्रमा पर्खाल लगाउने योजनाबाट पछि हटेको हो । पाकिस्तान सेनाले मकरान प्रशासन, ग्वादर विकास प्राधिकरण, ग्वादर पोर्ट प्राधिकरण र बलूचिस्तान सरकारको सहयोगमा चिनियाँ परियोजनाको संरक्षण गर्न ग्वादरको[...]