Uncategorized
सोमबार १३.५८ अंकले बढ्यो सेयर बजार, व्यापारबाहेक सबै उपसुचकमा हरियाली

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार १३.५८ अंकले बढेर १५७०.३८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ९० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी[...]