Uncategorized
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जिते कोरोना, भन्छन् ‘अब नियमित काममा फर्किन्छु…’

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कोरोना संक्रमणलाई जितेका छन् । निर्देशक पौडेलले संक्रमण पुष्टी भएको १७औं दिनमा संक्रमण जितेका हुन् । होम आइसोलेसनमा बसेका पौडेलले घरेलु आयुर्वेदिक औषधी खाएरै संक्रमणलाई जितेका हुन् । असोज ५ गते कोरोना संक्रमण पुष्टी भएका उनको आज आइतबार कोरोना[...]