PRADESH7
कोरोनाले सुनसान बनायो धनगढीका हाटबजार, व्यापारी भन्छन्- ‘बचेको तरकारी कुहिएरै सकिन थाल्यो’ ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना कहरकाबीच यतिबेला धनगढीका हाटबजार सुनसान बन्दै गएका छन् । मुलुकमा कोरोनाको महामारी शूरु भएसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाटबजार बन्द गरिएपछि सुनसान बन्न थालेका हुन् । हाटबजार बन्द भएपछि आफ्नो दैनिक गुजारा नै चलाउन मुस्किल परेको तरकारी व्यवसाय गर्दै आएकी रेवती रानाले[...]