PRADESH7
मंगलबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४ सय ८१ पुग्यो !

अर्थ सरोकार सम्बाददाता कञ्चनपुर । कञ्चनपुरमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको[...]