Uncategorized
कोरोना संक्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकको मृत्यु

अर्थ सरोकार सम्बाददाता इटहरी । कोरोना संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको छ । इटहरीका एक कोरोना संक्रमितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इटहरी १ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको[...]