Live on
Listen to live radio.
काठमाडौँ । दशैंको मुखमा संसद विघठन भएपछि भ्रष्ट नेताहरुको रुवाबासी हुन थालेको छ । संसद विघठन भएपछि विशेषगरी संसदलाई दुहुनो गाई बनाएकाहरुको रुवाबासी सुरु भएको हो । कतिपयको रुवाबासी सामाजिक संजालमै छताछुल्ल भएका छ भने कतिपय भ्रष्ट नेताहरु आफु बसेकै ठाउँमा बिलौना गर्न थालेका छन् । यता, संसद विघठनपछि सामाजिक[...]
काठमाडौँ । सेयर कारोबार असोज २ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सुचना जारी गर्दै सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने जनाएको हो । भदौ २९ गतेदेखि असोज २ गतेसम्म सेयर कारोबार बन्द हुने बोर्डको सुचनामा उल्लेख छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर[...]
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका मेनेजरले बैंकमा जम्मा भएको रकम बोरामा हालेर हिँडेपछि बैंक रकम लुटिनबाट जोगिएको खुलासा भएको छ । बैंक मेनेजर प्रवेश खड्की बैंक लुट्ने प्रदर्शनकारीको योजनाको सुईको पाउँदा र तत्काल बैंकको पैसा बोरामा हालेर हिड्दा बैंकको रकम लुटिनबाट जोगिएको हो । घटना बिराटनगरको हो । बिराटनगरमा रहेको[...]
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर[...]
काठमाडौँ । आन्दोलनका क्रममा घुसेर महंगा ब्याग लुट्ने महिलालाई प्रहरीले खोजी कार्य सुरु गरेको छ । आन्दोलनमा घुसेर सामान लुट्नेको ठेगाना पत्ता लगाउने, र पक्राउ गर्ने तयारीमा प्रहरी जुटेको हो । उनीमात्र होइन, यसरी सामान चोर्ने सबैलाई प्रहरीले खोजीरहेको छ । आन्दोलनको दिन भाटभटेनीबाट समान चोर्नेहरुको संख्या निकै ठुलो छ[...]
काठमाडौँ । जेनजी आन्दोलनका बेला बैंकमा बसेर काम गरिरहेका बखत कृषि बिकाश बैंकका कर्मचारी अशोक श्रेष्ठलाई टाउकोमा गोली लागेको छ । बैंकमा काम गरिरहेका बेला एक्कासी गोली आएर टाउकोमा लागेको र उनी घाइते भएको बैंकका कर्मचारीहरु बताउँछन् । टाउकोमा गोली[...]